mero sathi tv

तनहुँका गल्वुबेशीमा बस र मोटरसाइकल ठोक्कियो

आज मंगलबार दिउँसो तनहुको गल्बुबेशी जाने चोकमा बा १६ च ६८११ नम्बरको कार र ग ९ प ७४५१ नम्बरको बाईक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

बाईक चालक अवस्था गम्भिर भएको र उनको रत्नहरी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चालकको ठेगाना खुल्न बाँकी रहेको छ ।

Leave A Reply

Your email address will not be published.