mero sathi tv

सुरेन्द्र गुरुङ्गको ‘मनको तिर्खा त्यैबेला मेटौला’

सुरेस सुनार, पोखरा ।
लोक तथा दोहोरी गाएक सुरेन्द्र गुरुङ्गको नया सालैजो गीत बजारमा आएको छ । गीतमा उनलाई गायीका शर्मिला गुरुङ्गले साथ दिएकी छन् । गीतमा मौलीकतालाई झल्काउन खोजिएको छ भने गीतमा गाएक गुरुङ्गले आफ्नो जनमा भुमिको कुरा पनि प्रस्तुत गरेका छन । बिन्ध्यवासिनि म्यूजिकले गितको अडियो र भिडियो निर्माण गरेको छ । गायीका शर्मिला गुरुङ्गको लय शब्दमा बनेको गितमा निर आले र सबिना गुरुङ्गको अभिनय रहेको छ । भिडियो

Leave A Reply

Your email address will not be published.