mero sathi tv

बाबुरामले थाले फेसबुकबाटै चन्दा संकलन ! चुनावमा उठ्ने पैसा नभएपछि [भिडियो हेर्नुहोस ]

एक पटक अर्थमन्त्री र अर्को पटक प्रधानमन्त्री भइसकेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई आर्थिक संकट परेको छ । आसन्न संसदीय निर्वाचनका लागि चुनाव खर्च नभएपछि भट्टराईले सामाजिक सञ्जाल फेसबुकबाटै आर्थिक संकलन अभियान थालेका छन् । निर्वाचनलाई मितव्ययी, स्वच्छ र पारदर्शी बनाउन खुला स्वेच्छिक आर्थिक सहयोगको आग्रह गरेको भट्टराईले फेसबुकमा लेखेका छन् । ‘म अपारदर्शी लगानी होईन, तपाइँहरुको खुला स्वैच्छिक सहयोग चाहन्छु’ भट्टराईले भनेका छन् । पुरा कुरा भिडियोमा हेर्नुहोस

Leave A Reply

Your email address will not be published.