mero sathi tv

स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?

स्तनमा कडा गिर्खा फेला परे । लामो समयसम्म खोकी लागिरहे र खोकीमा रगत देखिए ।

महिनावारीमा धेरै रगत बगे ।

लामो समयसम्म घाँटी दुखे ।

मुसा वा कोठीको आकार तथा रंगमा अचानक परिवर्तन आए ।

पेटमा लामो समयसम्म गडबडी भए ।

अनपेक्षित रूपमा तौल घटे ।

लामो समयसम्म घाउ वा चोटपटक निको नभए ।

Leave A Reply

Your email address will not be published.