mero sathi tv

बस ले साइकल यात्री 43बर्षिय मिना दराइलाइ जगगतपुर कसराचोकै नजिक ठक्कर दिदा निजको घटना स्थलमै मृत्यु भएको छ|

नारायणगढ बाट जगतपुर तर्फ जाँदै गरेको ना 4 ख 8073 न को बस ले साइकल यात्री 43बर्षिय मिना दराइलाइ जगगतपुर कसराचोकै नजिक ठक्कर दिदा निजको घटना स्थलमै मृत्यु भएको छ| बस गितानगर प्रहरी चौकिले नियन्त्रणमा लिएता पनि वस चालक फरार रहेका छ्न| मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्द्दै ,शोक सन्तृप्त परिवार मा भगवान ले धैर्रेयता र सहन शक्ति प्रदान गरून र ठक्कर दिने बस चालक लाई खोजतलास गरि कडा भन्दा कडा कारवाही र क्षतिपूर्ति समेत दिलाइयोस सम्बन्धित निकायलेImage may contain: one or more people and outdoorImage may contain: car and outdoorNo automatic alt text available.

Leave A Reply

Your email address will not be published.