mero sathi tv

सावधान ! यी लक्षण देखिएमा मुटुको रोग हुनसक्छ | मुटु रोग भए नभएको कसरी थाहा पाउने ?

मुटुरोगको प्रारम्भिक अवस्थामा उपचार नगर्ने र रोग छिप्पिँदै गएपछि भने त्यसको उपचार पनि कठीन र बढि महंगो समेत हुन्छ । त्यसरी कतै आफुलाई पनि मुटुरोग पो छ की ? भनेर सचेत बन्नुपर्छ । यी लक्षणहरु देखिएमा सचेत हुनुहोस् की तपाइँलाई पनि मुटुको रोग सुरु भैसकेको हुनसक्छ

Leave A Reply

Your email address will not be published.