mero sathi tv

सफल बन्नु छ भने हरेक दिन भगवान सुर्यको यो २ मन्त्रको जप गर्नुहोस

वैदिक अवधिले सुर्यको आराधनालाई हिन्दु धर्ममा बिशेष महत्व दिइएको छ। यदि तपाई जीवनमा सफलताको साथ यश र बैभब पाउन चाहनुहुन्छ भने सुर्य देवको कृपा बिना यो सम्भब छैन। आउनुहोस् जानौ यस्ता दुई मन्त्र जसको हरेक दिन जप गर्नाले सुर्य देवको कृपा पाउन सकिन्छ।

१. सूर्य अर्घ्य मंत्र
ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।
अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकर:।।
ॐ सूर्याय नम:, ॐ आदित्याय नम:, ॐ नमो भास्कराय नम:।
अर्घ्य समर्पयामि।।

२. सूर्य ध्यान मंत्र
ध्येय सदा सविष्तृ मंडल मध्यवर्ती।
नारायण: सर सिंजासन सन्नि: विष्ठ:।।
केयूरवान्मकर कुण्डलवान किरीटी।
हारी हिरण्यमय वपुधृत शंख चक्र।।
जपाकुसुम संकाशं काश्यपेयं महाधुतिम।
तमोहरि सर्वपापध्‍नं प्रणतोऽस्मि दिवाकरम।।
सूर्यस्य पश्य श्रेमाणं योन तन्द्रयते।
चरश्चरैवेति चरेवेति…!

Leave A Reply

Your email address will not be published.