mero sathi tv

पोलेको घाउमा औषधी भन्दा मह जाती – पुरै पढ्नुहोस

आगोले जलेको छालामा तपाईं के लगाउनु हुन्छ ?
डक्टरले सिफारिस गर्ने औषधी ?
यस्पाली मौका पर्‍यो भने मह लगाएर हेर्नुहोस , औषधीले भन्दा ४ दिन अघी पोलेको निको हुन्छ ।
न्युजिल्यान्डका अनुसन्धान कर्ता हरु यस्तो बताउछन ।
यस्बाट पोल्ने दुख्ने समेत औषधीले भन्दा छिटो कम हुने कुरा उल्लेख गरिएको छ .
आगोले पोल्ना साथ चिसो पानी खन्याएर सितल पार्नुहोस र गज (सफा सुतीको कपडा) लिएर त्यस माथि मह लिप्नुहोस र त्यस मह पट्टिलाई पोलेको ठाउमा बिस्तारै लगाउनुहोस ।
यसरी लेप लगाएर हेर्नुहोस पोलेको घाऊ आँफै सन्चो हुँदै जान्छ र दु:खाइ पनि कम गर्दछ । यदी यसो गर्दा घाऊ निको भएन र घाऊ बल्झी राख्यो भने चिकित्सकको परामर्श लिनु पर्छ ।

Leave A Reply

Your email address will not be published.