mero sathi tv

#RIP Roshni Thapa को मृत आत्माको शान्तिको कामना गर्दै उहाँको स्वर्गमा बास रहोस् भन्न चाहान्छौं ।

मान्छेको जिन्दगी खै कस्तो जिन्दगी !!! नसोचेको खबर एकै चोटि सुन्नुपर्ने र देख्नुपर्ने 😭😭जो हरेक कुराहरुमा धेरै राम्रो छ उसैलाई नै किन यति चाडै चुडाल्छौ भगवान ??? Roshni Thapa मनको साथीको मृत आत्माको शान्तिको कामना गर्दै उहाँको स्वर्गमा बास रहोस् भन्न चाहान्छौं ।

Image may contain: flower
Image may contain: 1 person
Image may contain: 1 person, closeup

Leave A Reply

Your email address will not be published.