mero sathi tv

पोखरा बगरबाट लामाचौर जादै गरको इलेक्टिकल स्कुटरलाई बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ

पोखरा बगरबाट लामाचौर जादै गरको इलेक्टिकल स्कुटरलाई बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
पोखरा लेखनाथ महानगर पालिका १९ का राम भण्डारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ग१ख ६४५४ नम्बरको बसले लामाचौर तर्फ नै गइरहेको स्कुटलाई साइडबाट ठक्कर दिदा भण्डारीको घटनास्थल मै ज्यान गएको प्रहरीको भनाई छ ।

Leave A Reply

Your email address will not be published.