mero sathi tv

फेसबुकमै ‘लुट २’ लिक गर्ने युवा पक्राउ, यसरी सजिलै लिक गर्न सफल भए ति युवक

‘लुट २’ फेसबुक पेजमै लिक गर्ने एक युवा हिजो पक्राउ परेका छन । फिल्म लिक गर्नेको लोकेसन ट्र्याक गरी ती युवकलाई पक्राउ गरेको लुट २ का निर्माताले जनाएको छ । फेसबुक पेजमै लिक गरेको हुनाले पक्राउ गर्न सजिलो भएको निर्माण पक्षले जनाएको छ । यदी समयमै ति युवा पक्राउ नपरेको भए उनले घामपानी र जात्रा जस्ता मुभीहरु पनि लीक गर्ने अनुमान प्रहरीको छ ।

यसरी सजिलै लिक गर्न सफल भए ति युवक

लुट २ निर्माण पक्ष र नेट टि.भी नेपाल बिचको सहकार्य अनुसार दर्शकहरुले निश्चित रकम तिरेर सजिलै मुभी हेर्न सक्छन् । मोबाईल या अन्य डिभाईसबाट रेकर्ड नगर्ने सर्तमा उनिहरुले हेर्न पाउँनेछन् । तर फिल्म लिक गर्ने युबकले भने मोबाईल बाट रेकर्ड गरेर फेसबुकमा समेत अपलोड गर्न भ्याए जुन एकदम गैरकानुनी हो । अब उनलाई फिल्म पाइरेसीको मुद्दा लाग्न सक्छ ।

Leave A Reply

Your email address will not be published.