mero sathi tv

हेर्नुहोस् तपाईले नदेखेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (भिडियो सहित)

तपाईहरु धेरै जसो नेपालकै एक मात्रा अन्तरराष्ट्रिय विमान स्थल त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थल पुग्नु भएकै होला कत्ति सोही मार्ग हुदैै देश विदेशको यात्रा पनि गर्नु भएको होला । तर कत्तिपय दृश्यहरु निकै कम देखिने गर्छन् कि ठीक ठाँऊमा पुगेन भने । त्यसो त एयरपोर्ट अगाडीको भागबाट धेरैले आउने जाने गरे पनि नजिकैबाट मुख्य भाग अर्थात् पछाडिको भाग चाँहि यस्ता कमैले देख्ने गरेको हुनुपर्छ । हेर्नुहोस् यो भिडियो जहाँ तपाईले नदेखेको दृश्यहरु प्नि कैद गरिएको छ ।

Leave A Reply

Your email address will not be published.