mero sathi tv

दमकको त्रिवेणि होटलमा भएको रहस्यमय हत्यामा कुकुरले पत्ता लगायो यस्तो प्रमाण (भिडियो सहित )

शनिबार साँझ दमक चोकको होटलको कोठामा मृत अवस्थामा होटलमा काम गर्ने युवा रहेको सूचना पाएपछि प्रहरीले घटना गम्भिर भएको हुनसक्ने आँशकामा तालिम प्राप्त कुकुर मगाएर नै अनुसन्धान शुरु गरेको थियो ।छातीमा छुरा हानेर कसैले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान शुरु भएकाले घटनाको वास्तविकता चाडै पत्ता लगाउने इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीले बताएकाछन् ।तालिम प्राप्त कुकुर बाट कस्तो कुरा पत्तो लाग्यो तल भिडियोमा हेर्नुहोला ।

Leave A Reply

Your email address will not be published.