mero sathi tv

‘लुट २’ पाइरेसी गर्ने व्यक्ति पक्राउ

निश्चल बस्नेत निर्देशित ‘लुट २’ पाइरेसी गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फेसबुक पेजमार्फत चलचित्र लिक गरेको आरोपमा पक्राउ परेकालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी थालिएको छ ।

‘वाच मुभी अनलाइन’ नामक फेसबुक पेजमा पूरा फिल्म दुई भागमा लिक भएको थियो । फिल्म ३ र ७ तारिखमा क्रमशस् दुई भागमा रिलिज गरिएको थियो। चलचित्र नोबेम्बर ७ मा रातीको १० बजेर ५८ मिनेटमा अपलोड गरिएको देखिन्छ । अन्तर्राष्ट्रिय राइटस् लिएको ‘हाइलाइट्स नेपाल’को वाटरमार्क सहित अपलोड गरिएको थियो

Leave A Reply

Your email address will not be published.