mero sathi tv

भाँडा माझेर डाक्टर भएकी भावना तामाङ ! यस्तो दुख कसैलाई नपरोस ! प्रत्येक नेपालीले एकपटक हेर्नैपर्ने भिडियो

सिन्धुपाल्चोक ज्यामिरेमा खास घर भएपनि उनलाई थाह छैन | किनकि २४ वर्षअघि उनी काठमाडौंमै जन्मिएकि हुन् । उनि दुःख र अभावका भेलबाढी बेहोर्दै हुर्केकी थिइन्, उनी।

यो शहरमा दुःख के हो ? भोक कस्तो हुन्छ ? अभाव के हो ? पुस, माघको जाडो कस्तो हुन्छ ? सबै उनले पनि बेहोरेकी थिइन्।

उनीपछि दुई वटी बहिनीहरू जन्मिए । बाबु ज्यामी काम गर्थे । आमा (मीना तामाङ) अरूको घरमा काम गर्थिन्।

थप यो भिडियोमा हेर्नुहोस :

Leave A Reply

Your email address will not be published.