mero sathi tv

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा तीन घण्टादेखि आगलागी

पाटन औधोगिक क्षेत्रभित्र मंगलबार साँझ भिषण आगलागी भएको छ। औधोगिक क्षेत्रभित्र रहेको एक प्लाष्टिक उधोगबाट साँझ करिब ६ बजे सुरु भएको आगो अन्यत्र पनि फैलिएको थियो।

काठमाडौं, भक्तपुर , ललितपुर लगायत सुरक्षा निकायका सबै दमकल प्रयोग गरिएपनि तीन घन्टासम्म आगो नियन्त्रणमा आउन सकेको थिएन। ललितपुर प्रहरी प्रवक्ता नरेन्द्र चन्दले आगलागीमा कुनै मानविय क्षती नभएपनि क्षतिको विवरण तत्काल भन्न नसकिने बताए।

Leave A Reply

Your email address will not be published.