mero sathi tv

मकवानपुरमा अन्धाधुन्ध खुकुरी प्रहार, दुईको मृत्यु, एक घाइते

मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

खुकुरी प्रहार गर्नेमा सुमन बरायली रहेको प्रहरीले जनाएको छ ।

नजिकै प्रहरी कार्यालय भएकाले ठूलो क्षति हुन नपाएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले अनलाइनखबरलाई बताए

Leave A Reply

Your email address will not be published.