mero sathi tv

ग्याष्ट्रिक तथा अल्सर साथै यी समस्याहरूकाे अचुक औषधी -डल्ले खुर्सानी

ग्याष्ट्रिक तथा अल्सर साथै यी समस्याहरूकाे अचुक औषधी -डल्ले खुर्सानी
खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छाैं ।
त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ ।
डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ ।
डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पु¥याउछ ।
याे खुर्सानीकाे नियमित सेवनले राेगहरू निकाे हुन्छ ।
त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदाहरु रहेका छन् ।
मोटोपन घटाउछ ।
रगतमा चिनीको मात्रा घटाउछ ।
पिसावको विरामी लाई लाभदायक छ ।
हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।

Leave A Reply

Your email address will not be published.