mero sathi tv

देश लुटेर भाग्ने योजना बनाएका पाण्डे जेलमा

म्यानपावर कम्पनीसँग घूस लिएको अभियोगमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको खबर आजका पत्रपत्रिकामा छापिएका छन् ।

भाग्ने तयारी उनी मंसिर ६ गते अवकाश लिने तयारीमा थिए । अवकाशलगत्तै देश छाड्ने तयारीमा रहेको सूचना अख्तियारले पाएको थियो ।

पाण्डेका छोरीहरु अस्ट्रेलियामै रहेको र अवकास लगत्तै उनी अस्ट्रेलिया जाने तयारी गरेको अख्तियारका एक अधिकारीले बताए ।

Leave A Reply

Your email address will not be published.