mero sathi tv

बालिका हराएको सूचना, एक शेयर गरिदिनुस है तपाईको सानो सहयोगले त्यो परिवारमा खुसी मिल्न सक्छ

शेयर गरिदिनुस् है। (बालिका हराएको सूचना) अन्दाजी १०-१२ बर्षकी आशलेसा नेउपाने नाम गरेकी बालिका काठमाडौबाट हराईरहेकी हुनाले देख्नु हुने वा भेट्नु हुने महानुभावहरुले नजिकको प्रहरी चौकी अथवा उनको बुवाको नम्बर 9851223023 मा सम्पर्क गरिदिनुहुन सविनम्र अनुरोध गर्दछौ। उनलाई कसैले ललाई फकाई प्रलोभनमा पारेर लगिएको प्रहरीको प्रारम्भिक अनुमान जनाएको छ।

यदि तपाईंले कतै देख्नुभयो भने उनको बुवाको नम्बर 9851223023मा खबर गरिदिनुहोला है।

यो पनि पढ्नु होस :: ग्याष्ट्रिक तथा अल्सर साथै यी समस्याहरूकाे अचुक औषधी -डल्ले खुर्सानी

यो पनि पढ्नु होस :: भारतमा गोली लागेपछि मोटरसाइकल चलाएरै नेपाल आएका एक वीर नेपाली !

यो पनि पढ्नु होस :: समुद्रभित्र एकैठाउँमा भेटिए सयौं हवाइजहाज, जान्नुहोस् के भएको थियो यहाँ ?

-सबिना कार्कीको वालबाट

Leave A Reply

Your email address will not be published.