mero sathi tv

खुल्यो प्रकाश दाहालको मृत्युको कारण, ९९ प्रतिशत नै यो कारण हो भन्दै डाक्टरको यस्तो खुलासा (भिडियो हेर्नुस्)

 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरा प्रकाश दाहाललाई दागबत्ती दिएका छन् ।
बिहान घरमै निधन भएको प्रकाशको के कारणले मृत्यु भयो भन्ने बारे धेरैलाई जिज्ञासा भएको बेला नर्भिक अस्पतालका डाक्टरले कारणबारे प्रष्ट्याएका छन् ।

बरिष्ठ मुटुरोग बिशेषक्ष जेपि जैसवालका अनुसार प्रकाशले कुनै पनि अल्कोहलको प्रयोग पनि नगरेको र अन्य त्यस्तो कारण नदेखिएकोले अकस्मात भएको ह्दयघातका कारण मृत्यु भएको बताएका छन् । उनले ९९ प्रतिशत नै ह्दयघातका कारण मृत्यु भएको बताएका हुन् ।स्वर्गीय प्रकाशका जेठी श्रीमती सिजृनातर्फका छोरा प्रसिद्ध ८ वर्षका छन् । र कान्छी श्रीमती विनातर्फका छोरा प्रणव ६ वर्षका छन् ।

Leave A Reply

Your email address will not be published.