mero sathi tv

आर्यघाटमा जल्दै गर्दा प्रकाश माथी यस्ता गालि र अपशब्द, मरेर पनि सुख नपाएका प्रकाश दाहाल (भिडियो सहीत)

भनिन्छ, मान्छे मरीसकेपछी उसका सबै नराम्रा कुराहरु भुलिन्छ । तर प्रचण्ड पुत्र प्रकाश दाहालको हकमा त्यस्तो भएन । मरेर आर्यघाटमा जल्दै गर्दा पनि प्रकाश माथी आलोचना र गालिको बर्षा भइ नै रह्यो । प्रकाश दाहालको निधन भएपछी माओबादी बाहेकका अन्य राजनितिक दलका शिर्ष नेताहरु समेत पशुपती आर्यघाटमा गएर प्रकाशलाई अन्तिम बिदाई गर्दै प्रचण्ड प्रति समवेदना प्रकट गरीरहेका थिए ।

तर उनीहरुका कार्यकर्ता भने प्रकाश दाहालमाथी सुन्नै नसकिने शब्दमा गालि र आलोचना गर्दै थिए । जिवित रहदा बिबादीत छवी बनाएका प्रकाश दाहालको मरेपछी पनि आलोचना भइ नै रह्यो । उनीमाथीको आलोचना र अपशब्द हेर्न कृपया तलको भिडियो क्लीक गर्नुहोस

Leave A Reply

Your email address will not be published.