mero sathi tv

छोराको निधन पछि अध्यक्ष प्रचण्डले गरे पार्टीका लागी यस्तो निर्णय रिपोट सहित

प्रकाश दाहालको निधन पछि नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकले प्रकाश दाहालको केन्द्रीय श्रद्धाञ्जली सभा प्रचण्ड निवासमै गर्ने निर्णय गरेको छ ।

बैठकपछि पार्टी कमिटीहरुमा जारी गरिएको सर्कूलरमा उल्लेख भए अनुसार प्रकाशको श्रद्धाञ्जली स्वरुप ७ मंसीरमा केन्द्रीय श्रद्धाञ्जली कार्यक्रम हुनेछ।

यसैगरी ५ मंसीरमा देशव्यापी रुपमा देशव्यापी रुपमा श्रद्धाञ्जली कार्यक्रम गरिनेछ। अध्यक्ष प्रचण्डले जारी गरेको सर्कूलरमा निर्वाचन सभा भन्दा पहिले श्रद्धाञ्जली कार्यक्रम गर्न भनिएको छ।

Leave A Reply

Your email address will not be published.