mero sathi tv

अर्काको नाममा फेसबुक खोली दुरुपयोग गर्ने पेम्बा छिरिङ तामाङलाई जुत्ताको माला, कालो मोसो

अर्काको नाममा फेसबुक खोली दुरुपयोग गर्ने पेम्बा छिरिङ तामाङलाई १० हजार नगद जरिवाना र जुत्ताको माला, कालो मोसो लगाएर गाउँ बजार परिक्रमा गरेका छन उनले अफ्नै १९ बर्से साथी प्रशान्त तमाङ को नाम बाट गाउँ का चेलिबेटी लाई फोहोरी कुरा गरेका थिए । कृपया साइबर अपराध नगरौ जनचेतनाका लागि सबैले सक्दो सेयर गर्नुहोला ।

Leave A Reply

Your email address will not be published.