mero sathi tv

पुत्रवियोगमा रहेका प्रचण्ड दम्पती चितवनको चुनावी सभामा, मञ्चमै भक्कानिइन् प्रचण्ड र सीता

चितवनको भरतपुरमा वाम गठबन्धनको चुनावी सभा सुरु भएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजित सभामा दशौ हजारको उपस्थिति छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको आकस्मिक निधन भएका कारण अध्यक्ष प्रचण्डले भने सभालाई सम्बोधन गर्ने छैनन । पति प्रकाशको तस्वीरमा फूलमाला चढाउँदै गर्दा पत्नी बीना मगर निकै भावविव्हल देखिइन् ।

श्रद्धाञ्जली सभा सुरु भएपछि स्व प्रकाशको तस्वीरमा फूलमाला चढाइएको थियो । फूलमाला चढाउन सबैभन्दा अगाडि थिइन्, आमा सीता दाहाल । उनीहरुको साथमा प्रकाशकी पत्नी बिना मगर पनि सँगै चिवकन पुगेकी छिन्।

पुत्रबियोग खेपिरहेका दाहाल दम्पती निकै भावुक अवस्थामा देखिएका छन्। गत आइतबार हृदयाघातका कारण दाहालका एक मात्र पुत्र प्रकाशको निधन भएको थियो।

भरतपुर, ५ मंसिर । चितवनको भरतपुरमा वाम गठबन्धनको चुनावी सभा सुरु भएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजित सभामा दशौ हजारको उपस्थिति छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको आकस्मिक निधन भएका कारण अध्यक्ष प्रचण्डले भने सभालाई सम्बोधन गर्ने छैनन । पति प्रकाशको तस्वीरमा फूलमाला चढाउँदै गर्दा पत्नी बीना मगर निकै भावविव्हल देखिइन् ।

Leave A Reply

Your email address will not be published.