mero sathi tv

रेष्टुरेण्टबाट प्याक गराएर ल्याए ‘फिंगर चिप्स’, बट्टा खोल्नेबित्तिकै बोलाए पुलिस

इङल्याण्डको म्यानचेस्टर शहरमा एउटा रेष्टुरेण्टले प्याक गरेर दिएको खानेकुराका कारण हंगामा भएको छ । रेष्टुरेण्टबाट खाना प्याक गराएर लिएर गएका ग्राहकका कारण हंगामा भएको हो । ती ग्राहकले रेष्टुरेण्टबाट ‘फिंगर चिप्स’ प्याक गराएर लिएर गएका थिए ।

एजेन्सी। इङल्याण्डको म्यानचेस्टर शहरमा एउटा रेष्टुरेण्टले प्याक गरेर दिएको खानेकुराका कारण हंगामा भएको छ । रेष्टुरेण्टबाट खाना प्याक गराएर लिएर गएका ग्राहकका कारण हंगामा भएको हो । ती ग्राहकले रेष्टुरेण्टबाट ‘फिंगर चिप्स’ प्याक गराएर लिएर गएका थिए ।

Leave A Reply

Your email address will not be published.