mero sathi tv

जापानी निर्देशकले निर्देशन गरेको फिल्मको ट्रेलरमा ढल्दै गरेको धरहराको दृश्य (भिडियो)

जापानी निर्देशक डा। तोसिआकी इतोहले निर्देशन गरेको फिल्म माई लभ’को ट्रेलर सार्वजनिक भएको छ । नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भुकम्पको कथामा बनेको चलचित्रको ट्रेलरमा ढल्दै गरेको धरहरा दृश्य समावश गरिएको छ ।

चलचित्रमा गणेश लामा,नयाँ अनुहार शीतल श्रेष्ठ,जापानी अभिनेत्री रिवन मित्सुतानीको मुख्य भूमिका रहेको छ । त्यस्तै नेपाली कलाकारहरू चैत्यदेवी सिंह,चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरू युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेत अभिनय रहेको छ ।

Leave A Reply

Your email address will not be published.