mero sathi tv

बौद्ध धर्मको सर्बोच्च गुरु दलाई लामाले बुद्ध भारतमा जन्मिएको हो भने पछि नेपाली बुद्धिष्ट समुदाय यसरी भयो स्तब्ध ! (भिडियो सहित)

दलाई लामालाई नेपाली बुद्धिष्ट समुदायले सर्बोच्च धार्मिक नेताको रुपमा मान्दै आएको छ । हुन पनि उनि एक विश्व समुदाय माझ कहालिएको धार्मिक नेताको रुपमै मानिन्छ । उही दलाई लामाले भारतको एक कार्यक्रममा बुद्ध नेपालमा जन्मेको हैन भारतमा हो भनेर ठोकुवा गरेको छ । यस्तो अभिव्यक्तिले नेपाली बुद्धिष्ट समुदाय स्तब्ध बनाएको छ ।

हेर्नुहोस भिडियो सहित

Leave A Reply

Your email address will not be published.