mero sathi tv

प्रकाश दाहाल राष्ट्रघाती देखि देशभक्तसम्म; मृत्युपश्चात यस्तो भन्छन सर्वसाधारण हेर्नुहोस भिडियो

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको हृदयघातका कारण आकस्मिक र असमायिक निधन भएको खबरले पुरा देश नै शोक मग्न बनेको छ। मृत्यलाइ कसले पो पराजय गर्न सकेको छ र अहिले सम्म। यो तितो सत्य हो कि जो कोहिले पनि मृत्युको सामना गर्नै पर्छ। तर असमायिक निधनले भने मृतकको परिवार, सुभचिन्तक, छरछिमेक, र आफन्तलाई थप पिडा हुनेगर्छ।

प्रकाश दाहालको अल्पायुमा नै भएको मृत्यको खबरलाई सर्बसाधारणले आफ्नो आफ्नो तरिकाले बिश्लेषण गरेका छन। देश र जनताको उत्थानको लागि लागिपरेका प्रकाश सानै उमेर देखि पितासँग हरकाममा सहयोग गर्दै आएका थिए। देशले भविष्यको एक कुशल नेता गुमाएको छ भन्नेको कमि पनि नभएको होइन। तर अर्को पाटो हेर्नी हो भने प्रचण्डको बिगतको कर्तुत, जनआन्दोलनको मार्मिक काण्डका कारण प्रकाशलाई राष्ट्रघातीको ट्याग पनि लागेको पाइन्छ।

पिएनपिखबरले गरेको एक समाजिक परिक्षणसम्बन्धि कार्यक्रममा प्रकाश दाहाल कस्तो व्यक्तित्व थिए त् भन्ने बिषयमा सर्बसाधारणले आफ्नो आफ्नो विचार राखेका छन। सर्बसाधारणको कुरा जस्ताको तस्तै हेर्नुहोस भिडियो सहित:

Leave A Reply

Your email address will not be published.