mero sathi tv

बाजुरामा एमाले र कांग्रेसका कार्यकर्ताबिच खुकुरी हानाहान, घाईते दुइजनालाई उपचारका लागी हेलिकप्टरबाट धनगढी लगियो

बाजुराको बुडीदन्दा नगरपालिका–८ मा एमाले र कांग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । गोठीमा बिहान करिब एक बजेतिर भउको सो खुकुरी हनाहानमा कांग्रेसका युवाहरु घाइते भउको बताइएको छ ।

एमालेका कार्यकर्ताले कांग्रेसका युवाहरुलाई खुकुरी प्रहार गर्नुका साथै ढुङ्गामुडा गरेका थिए ।
घाईते मध्ये दानबहादुर धामी र फकिर धामीलाई उपचारका लागी हेलिकप्टरबाट धनगढी लगिएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.