mero sathi tv

रबि लामिछाने माथि ट्राफिकका मुख्य हाकिम नै यसरी खनिए, हेर्नुस् भिडियोमा मुखामुख गर्छन् यी हाकिम

पछिल्लो समय नेपालमा भइरहेको अत्याचार, शोषण माथि न्युज २४ मा प्रसारण हुने टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगले धेरैको होस उठाएको छ । बिशेषतः नराम्रो काम गर्न खोज्ने, कसरी हुन्छ अरुलाई लुटौं र ठगौं भन्नेहरु निकै फन्दामा परेका छन् । र न्यान चाहानेहरुलाई साँच्चै नै न्यायालय नै बनेको छ सिधा कुरा जनतासँग कार्यक्रम ।

यसैबिच गएको सातामात्र प्रसारणमा आएको सिधाकुरा जनतासँगमा केहि यस्ता बिषय उठाइए जुन दैनिकजसो नेपालीहरुले भोग्दै आएका छन् । बिशेषतः काठमाडौंमा ट्राफिक समस्या अत्यधिक हुनेभएकाले ट्राफिक समस्याका बिषय सिधाकुरा जनतासँगमा धेरै पर्ने गर्छन् । यसैबिच यो कार्यक्रममा पनि ट्राफिक सँग सम्बन्धित बिषय उठाउँदा ट्राफिक प्रहरी प्रबक्ता उमेश रञ्जितकार नै पत्रकारहरुमाथि औला उठाउँदै बोलेका छन् । जुन तपाईको तलको भिडियो कार्यक्रममा मज्जाले देख्न सक्नुहुन्छ ।
साथै कार्यक्रम प्रस्तोता रबि लामिछानेसँग मुखामुख गर्दै ट्राफिकको गल्ति नै छैन भन्दैछन् ।

भिडियो हेर्नुस् र प्रतिक्रिया दिनसक्नुहुनेछ: 

Leave A Reply

Your email address will not be published.