mero sathi tv

मालिकप्रति बफादार यो कुकुर, जसले बालिका बलात्कार गरिरहेका पुरुषको लिङ्ग नै टोकेर बालिकालाई पुर्नजिवन दियो

भनिन्छ कुकुर मानिस पछिको बुद्धिजिवी प्राणी हो । आफ्नो मालिक प्रतिको काम र बफादिरितामा कुकुरले कुनै कसुर बाँकी राख्दैन । यसैबिच अमेरिकामा रातीको समयमा एक ब्यक्तिले घरमा सुतिरहेकी बालिकालाई एक्कासी बलात्कार गर्न खोज्दा उक्त कुकुरले उनको लिंग नै टोकिदिएर ति बलात्कारीलाई सबक सिकाएको छ ।

राति घरमा सुतिरहेका बालिकालाई बलत्कार गर्न खोज्ने ५२ वर्षीय रंदले जेम्सलाई कुकुरले लिङ्ग टोकीदिएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । रातिमा हिंडीरहेको समयमा बाटो छेउको घरमा खुल्ला झ्याल देखेर पहिलो तल्लामा छिरेर बलत्कार गर्ने प्रयास गरेपछि घरमा ािपलएको कुकुरको सहायताले बलात्कारीलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

Leave A Reply

Your email address will not be published.