mero sathi tv

धरहरा नबन्ने नै हो त ?

नेपालले २०७२ साल बैशाख २ गते एउटा भयानाक कालो दिन गुजार्नु पर्यो | जसलाई हामी ७२ सालको महामारी महाभूकम्पको नामले सम्बोधन गर्छौं |

सोहि दिन भूकम्पले अनगिन्ति संस्न्कृतिक तथा ऐतिहासिक सम्पदाहरु बिनाश गर्यो |जस मध्ये सबैको मनमा अमिट साइनो जोडिएको एक मात्र नेपालीको प्यारो सम्पदा धरहरा नस्ट भयो | त्यसपछि नेपाली  माझ मानस पटल बनेको धरहरा पुनर्निर्माणका थुप्रै कुरा र एजेण्डाहरु सुन्नमा आयो ,कहिले यसको लागत ३ अरब लाग्ने हल्ला कहिले जापान र चाइना सरकारले ठेक्काको जिम्मा लिएको कुराहरु लगायत थुप्रै बिसय हरु चर्चामा आयो तर धरहरा कहिले बन्ने भन्ने निश्चित कुरा नेपालीले सुन्न पाएको छैन | यति बेला नेपालीहरुको चाहना हो पुन धरहरा उभिएको देख्नु |

तर नेपाल सरकारले यस बिसयमा चासो नबढाएको र काम सुरुवात नगरेको पाउदा नेपालि निराश बनेका छन् भने नेताहरुलाई गालि गलौच पनि गर्न थाली सकेको छ |

Leave A Reply

Your email address will not be published.