mero sathi tv

काठमाडौंबाट अर्घाखाँचीकाे लागी छुटेको बस त्रिशुलीमा खस्यो ! ठुलो क्षती भएको आशंका !!

काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे बस केहीबेर अघि पृथ्वी राजमार्गमा पर्ने धादिङको फिस्लिङबाट त्रिशुली नदी खसेको छ।

प्रत्यक्षदर्शीले फोनमा दिएको जानकारी अनुसार ३ जना यात्रुकाे जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार गर्ने काेशिस भइरहेको छ। उनको अनुसार बस त्रिशुली नदीमा देखिएको छैन।

गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सञ्जय तिमिल्सिनाका अनुसार ५ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको छ। नमस्ते अर्घाखाँचीको उक्त बसको नम्बर थाह हुन सकेको छैन। थप विवरण अाउन बाँकी।

Leave A Reply

Your email address will not be published.