mero sathi tv

प्रधानमन्त्री निवास बालुवाटारमा बम विस्फोट भएको छ । पहिलो पटक बलुवाटारमा बम विस्फोट भएको हो ।

बुधबार विहानै प्रधानमन्त्री नीवासको २ नम्बर गेटमा बम पड्किएको बताइएको छ ।

मानिसहरु मोर्निङ वाकमा निस्केको बेला विहान करिब ६ बजेतिर बम विस्फोट भएको बताइएको छ ।
अहिले बालुवाटर क्षेत्रमा तनाव उत्पन्‍न भएको छ । प्रधानमन्त्री निवासको गेटमा रहेका सुरक्षाकर्मी समेत बम विस्फोट हुँदा भित्र पसेको स्थानीयले बताएका छन् । बम विस्फोटको जिम्मा कसैले लिएको छैन ।

इमान्दार मिडिया डटकमको अनुसार
मंगलबार दिउँसो मात्र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रम र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा बम विस्फोट भएका थिए ।
थप विवरण आउन बाँकी ।

Leave A Reply

Your email address will not be published.