mero sathi tv

‘फिर्के’ ट्रेलर: ‘बिना ग्याष्ट्रिकको नेपाली र बिना इलाष्टिकको कट्टु के कामको….. ‘

दर्शकहरुको माझमा ईकुुको नामले चिरपरिचित कलाकार सुलेमान शंकरको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘फिर्के’को ट्रेलर सार्वजनिक भएको छ ।सार्वजनिक ट्रेलर कमेडी संवादहरुले भरिएको छ। चलचित्रमा इकु अहिले सम्म देखिएका भन्दा अलग तरिकाले देखिएका छन्।
पौष १४ गते प्रर्दशनमा आउने ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Leave A Reply

Your email address will not be published.