mero sathi tv

पार्कमा लुकेर खिचियो यो फोटो, अगाडिबाट हेर्दा उड्नेछ होस

सामाजिक संजालमा कहिलेकाहीँ निकै विचित्र फोटोहरु पोस्ट हुन्छन् जसले प्रयोगकर्तालाई निकै आकर्षित गर्छन् ।  यो फोटो पनि सामाजिक संजाल इमगुरमा शेयर गरिएको हो । यो फोटो पोस्ट भएसँगै यति धेरै शेयर भयो कि यसको वास्तविकता जान्न मानिसहरु निकै उत्सुक भए ।

यो फोटो पछाडिबाट हेर्दा पार्कमा कुनै जोडी अश्लील क्रियाकलाप गर्दै गरेको होला भन्ने अनुमान गर्न सकिन्छ । तर वास्तविकता यस्तो होइन । यो तस्वीर पछाडिबाट हेर्दा पार्कमा बसेका कुनै जोडीको फोटो कसैले लुकेर खिचेजस्तो लाग्छ । यो फोटो हेरेर धेरैले यसको वास्तविकताबारे अनुमान गरे । तर अगाडिबाट फोटो हेर्दा सबैको अनुमान गलत साबित भयो । अगाडिबाट हेर्दा यस्तो थियो त्यो फोटो ।

Leave A Reply

Your email address will not be published.