mero sathi tv

कांग्रेस नेता राम चन्द्र पौडेलले गरे पोखरा हल्लिने भाषण, तालीको गड्गडाहटले थर्कियो पोखरा -हेर्नुस् भिडियो।

पोखरामा आयोजित चुनावी सभालाई सम्बॊधन गर्दै कांग्रेसका बरिष्ठा नेता रामचन्द्र पौडेलले एमालेका अध्यक्ष केपी शर्मा ओली मार्क्सवादी र राष्ट्रवादी नभएको भन्दै ओलीलाई उट्पट्याङवादी भएको आरोप लगाउनु भयो। नेपालका कम्युनिष्टहरुले दश वर्षमा कम्युनिजम ल्याउने लक्ष्य राखेको भन्दै नेता पौडेलले यस्तो गर्न खोज्नु राजनैतिक बेइमानी भएको दावी गर्नुभयो ।

मन्तव्यकै क्रममा पोखरालाई समृद्ध बनाउन नेपाली कांग्रेस बाहेक अरु कसैले नसक्ने समेत दावी गर्नु भयो।
कृषिक्रान्ती, पर्यटनको विस्तार, उर्जा शक्तिको विकास गरेर हामि यहाँ को जनताको आर्थिक स्थितिलाई सुधार्छौँ र हामि यहाको जनताको बेरोजगारीलाई अन्त्य गर्न चाहान्छौं’ -उहाले भन्नु भयो।

भिडियो हेर्नुहोस्।

Leave A Reply

Your email address will not be published.