mero sathi tv

बंगालीलैलाइ फासी होस भनेर चाहने सबै नेपालीहरुले यो समाचार सक्दो सेयर गरौ।।। (भिडियो सहित हेर्नुहोला)

दुबईमा गोर्खा आरुघाट कि हाम्री नेपाली चेली अष्टमी गुरुङलाइ बलात्कार गरि आत्महत्या गर्न बाध्य गराउने हत्यारा बङ्गादेशी कुकुर यहि हो रिप साथै दुवैमा रहेका विभिन्न संघ सस्था मा आबद्ध सम्पुर्ण नेपाली दाजु भाइ दिदिबहिनी लाई अनुरोध छ यो कुकुर जस्ले नेपाली चेली लाई आत्महत्या गर्न बाध्य बनाउने सिमोज काजी लाई कम्पनीले स्वदेश फर्काउने षड्यन्त्र गरिरहेको छ भन्ने खवर आएको छ कृपया सबैले सहयोग गरौ यो अपराधी लाई कानुन बाट उम्किन नदिन सबैले पहल गरौ, के थाहा भोलि हाम्रो चेलीसंग यस्तै घटना घटन सक्छ, यो बंगालीलैलाइ फासी होस भनेर चाहने सबै नेपालीहरुले यो समाचार सक्दो सेयर गरौ।।।

कसरि भयो खुलासा:

उनको शब सँगै आएको उन्को ब्यागमा फोन भेटियो । फोनमा उन्का आफन्तले हेर्दा अष्टमीले म्योसज रेकर्ड गरेकी रहेछिन् । उनाका आफन्तले यो मोवाईल चेक गर्दा भिडियो भेटिएको हो । जसले अस्टमीले आत्महत्या नगरि उनको हत्या भएको कुरालाई पुष्टि हुन्छ ।
जनता संग सिधा कुरा  कार्यक्रमले प्रशारण गरे लगत्तै संसार भरका नेपालीको ध्यान आर्कषण भएको छ ।

अस्टमीलाई विदेश पठाउने पारामोड ओभरसीस कंलकीका सञ्चालक कृष्ण रिजाललाई अस्टीमाको आत्महत्या पछाडी जोडीएको कम्पनी र व्यक्तिहरुको नियन्त्रण र निगरानीको लागि दबाब दिईएको छ !!

अस्टमीले आत्महत्या गरेका भनीएपनि उनले मर्नुअघि रेर्कड गरीएको भिडियोको आधारमा उनको हत्या गरीएको वा आत्महत्या लागि बाध्य पारेको देखीन्छ ।

पुरा हेर्नको लागि तल भिडियोमा किलिक गर्नु होला

Leave A Reply

Your email address will not be published.