mero sathi tv

बेलायत र नेपाल बाट गुन्जियो आवाज बलात्कारी हत्यारालाइ फासी को माग साथै युकेबाट अष्टमी गुरुङको परियारलाइ आर्थिक सहयोग जुट्दै

युकेबाट इशा गुरुङको पहलमा अष्टमी गुरुङको परियारलाइ आर्थिक सहयोग जुटन थालेको छ, साथै बलात्कारी हत्यारालाइ त्यहाँ रहेका सबै नेपालीहरुले फासी को माग गरेका छन् र साथै सबै फेसबुक प्रयोग कर्ताहरुलाई उहाले सक्दो सेयर गर्न अनुरोध गरका छन् ,  इशा गुरुङले  बताए अनुसार युकेमा सहयोग जुटदै गरेको हुनाले सहयोग गर्न चाहनेहरुले सहयोग गर्न पनि अनुरोध गरेका   छन्

युकेबाट इशा गुरुङले के भनिन, तल भिडियोमा किलिक गरेर सुनुहोला

Leave A Reply

Your email address will not be published.