mero sathi tv

परिवारको नाममा सुसाइड नोट लेखेरे मलेसियामा आत्महत्या गरे सुनसरीका सन्तोषले

परिवारको नाममा सुसाइड नोट लेखेरे मलेसियामा गरे एक नेपालीले आत्महत्या गरेका छन् ।आत्महत्या गर्नेमा सुनसरीको भरोलका सन्तोष राई रहेका छन् ।

रोजगारीका लागी एक वर्ष पहिले मलेसिया गएका राइले परिवारको नाममा सुसाइड नोट लेखेर आत्महत्या गरेको बताइएको छ ।

उनले मलेसियाको जोहरबारुस्थित सेनाइ मोर्नी एएसजे इलेक्ट्रोनिक कम्पनीमा काम गर्दै आएका थिए ।सन्तोषको शव पोस्टमार्टमका लागि कुलाइ अस्पतालमा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.