mero sathi tv

मन मिल्ने साथीको खोजीमा राजेश

अस्ट्रेलिया सबैभन्दा बढी विदेश टुर गर्ने नेपाली गायकमा पर्ने राजेशपायल राई केही दिनदेखि यतै छन्।

साँगीतिक प्रस्तुतीका लागि उनी पाँचौ पटक सिड्नी आईपुगेका हुन्।

साँगितिक रुपले सफल भए पनि अहिलेसम्म अविवाहित भएको विषयमा भने उनले धेरै प्रश्नको सामाना गर्नुपरेको छ।

सांगीतिक टुर र कामले व्यस्त भएकाले विवाहका लागि समय निकाल्न पाएको छैन, उनले भने, अवको दुई बर्षमा भने पक्कै गर्छु। अहिलेसम्म चाहीँ सिंगलै छु।

विहेका लागि मलाई बुझ्ने र मन मिल्ने साथी खोजिरहेको छु। आजको कान्तिपुर दैनिकमा खबर छ।

Leave A Reply

Your email address will not be published.