mero sathi tv

‘नेपाल आईडल २’ले ल्याउँदैछ यस्तो नियम (भिडियो)

गत दशैँमा सम्पन्न भएको नेपाल आइडलको पहिलो संस्करण त्यति मज्जाको भएन । आइडलको फाइनल पनि मजेदार भएन । कतारमा गएर कार्यक्रमको फाइनल गरेको टेलिभिजनले कतारबाट नेपालमा लाइभ गर्न सकेन । यस्तै विवादहरूको बिचमा रहेको नेपाल आइडलको बारेमा धेरैले सम्पत्ति हुनेले जित्ने रैछ नेपाल आइडल समेत भने ।

यस्तो हुन नदिनको लागि नेपाल आइडलको दोश्रो संस्करणमा आयोजकले कार्यक्रमको नियममा केही फेरबदल गरेको छ । यसअघि टप १० देखि पूर्णतया दर्शकको भोटको आधारमा बाहिरिने गरेको प्रतिस्पर्धी अब भने ५० प्रतिशत दर्शक र ५० प्रतिशत जजको अङ्कको आधारमा बाहिरिने भएका छन् । यो कुराको जानकारी नेपाल आइडलको अफिसियल पेजबाट सार्वजनिक गरेको हो ।

Leave A Reply

Your email address will not be published.