mero sathi tv

बुवाआमा र श्रीमानलाई सरि म बाँच्न सकिन भन्दै युबतिले एस्तो गरेपछी [भिडियो हेर्नुहोस ]

रोजगारीका लागि युएई आएकि काभ्रे नमोबुद्द १ स्याम पाटीकी विष्णुमाया बोम्जनले गत शुक्रबार राति युएईमा झुन्डिएर आत्महत्या गरेकी छन । इटहरी ठेगाना बताउने सन्तोष थापा मगरले शारीरिक दुव्र्यवहार गरेको र कम्पनी होस्टेलमा पुगि विभिन्न आरोप लगाउँदै गालिगलोज गरेपछि सहन नसकी आफ्नो श्रीमतीले आत्महत्या गरेको खुलासा भएको छ । काठमाडौको बसुन्धारामा अबस्थित सब ईन्टरनेसनल मेनपावर प्रालिबाट ५ डिसेम्बर २०१६ मा युएईको दुबईस्थित एक प्रतिष्ठित कम्पनीमा क्लिनर कामको लागि आएकि बिस्णुमायाले शुक्रबार राती उनी बस्ने होस्टेलको माथिल्लो तलामा पासो लगाइ आत्महत्या गरेकी हुन् । भिडियो हेर्नुहोस

Leave A Reply

Your email address will not be published.