mero sathi tv

रातारात बन्यो पुर्णिमा लामाको आवाजमा प्रदेशीको पिडामा समेटिएर दर्दनाक गीत “हेर्नुहोस”

सुगम संगीतकी नयाँ गायिका पुर्णिमा लामाले पछील्लो समय निक्कै चर्चा बटुलेकि छिन् उनको स्वर जती सुन्यो उती सुनिरहु जस्तो लाग्ने सुरोलो तरिकाले गाउँने लामाको स्वरलाई धेरै सोर्ता दर्शकले मन पराउनु भयको छ ।

उनले लगभग २ दर्जन भन्दा बढी गीत गाई सकेकी छिन् जस्मा यो गीत बन्धुक र गोली बोकेर नामक गीत पनि निक्कै मिठो गायकी छीन भने यो गीतमा शब्द संगीत माधव बि सिले गर्नु भयको छ र एल्बम पनि माधव बि सिकै रहेको गीत लाई शूभारम्भ डिजिटल म्युजिकले बजारब्याबस्थापना गरेको छ । भिडियो :

Leave A Reply

Your email address will not be published.