mero sathi tv

काठमाडौंको सुन्धारामा भिषण आगलागी, दर्जन मानिस फसेको आशंका ! यस्तो छ त्यहाँको पछिल्लो अवस्था (भिडियोसहित)

सुन्धारास्थित काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकै रहेको होटल सालीमारमा आगलागी भइरहेको छ ।

केहीबेर अगाडि शुरु भएको आगलागी काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरीसहितको सहयोगमा आगलागी नियन्त्रण गर्ने प्रयास भइरेहको छ ।

आगलागी भएको माथिल्लो तलामा करिब १०/१५ जना मानिस फसेको हुनसक्ने पनि प्रहरीले अनुमान गरेको छ। अहिले आगो निभाउन दमकलसहित सुरक्षाकर्मी र स्थानीयवासी खटिरहेका छन्। आगलागीको कारण खुलिसकेको छैन।

विस्तृत जानकारी आउन बाँकी छ ।

Leave A Reply

Your email address will not be published.