mero sathi tv

पोखराको पातले छागोमा खसेका बलात्कारीलाई प्रहरीले यसरी उद्दार गर्यो

बलात्कार गरेर भाग्न खोज्दा पोखराको पातलेछाँगोमा खसेका एक जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

पर्वतको बिहादी १ का ३७ वर्षीय ईन्द्र केसीलाई वडा प्रहरी कार्यालय बैदाम र नेपाल प्रहरीको सशस्त्र प्रहरी गण मुख्यालय पोखरावाट प्रहरी निरिक्षक पुष्पकमल श्रेष्ठको कमाण्डमा खटिएको उद्धार टोलीले केसीको सकुशल उद्धार गरेको हो ।

पातलेछाँगो हेर्न जानेक्रममा एक पर्यटकले पहरोमा अड्कीएको देखेपछि प्रहरीलाई खबर गरीएको थियो । केसीले एक युवतीलाई बलात्कार गरेको आफन्तले थाहा पाएपछि भाग्ने क्रममा पातले छाँगोमा खसेको बताएका छन् ।

केसी पोखरामा मजदुरी काम गर्दछन् । भिडियो हेर्नुहोस

Leave A Reply

Your email address will not be published.