mero sathi tv

पिसाबको रङ्गले थाहा पाउनुस् तपाईंको स्वास्थ्य (भिडियो रिपोर्ट)

शरीरको कुनै भागमा देखिएको केही फरक चित्रले शरीरमा भएको परिवर्तनको सकेत गर्छ । जस्तै पिसाबको रङ्ग विचार गर्नुहोस् ।

पिसाबको रङ्ग समय अनुसार फरक फरक हुन्छ । बुझ्नु पर्ने कुरा के छ भने पिसाबको रङ्गले शरीरमा भएको परिवर्तनलाई सङ्केत गर्छ । पिसाबको रङ्ग र स्वास्थ्य स्थितिको सम्बन्ध बारे विभिन्न अनुसन्धान भएका छन्।

तल प्रस्तुत भिडियोमा पिसाबको रङ्गले शरीरमा भएको कस्तो परिवर्तन अथवा रोगको सङ्केत गर्छ भन्ने हामी यहाँ जानकारी दिन गइरहेका छौँ । पिसाबको रङ्गले शरीरमा भएको कस्तो परिवर्तन अथवा रोगको सङ्केत गर्छ भन्ने थाहा पाउन तलको भिडियो पूरा हेर्नुस्।

Leave A Reply

Your email address will not be published.