mero sathi tv

दीपिकाका प्रेमी रणबीरको चौतर्फी चर्चा, आइपीएलमा १५ मिनेट नाचेको ५ करोड भारु लिने

कहिले प्रेमिकाका कारण त धेरैजसो ठूलो बजेटमा निर्माण भएका चर्चित फिल्ममा काम गरेर चर्चा कमाएका बलिउड अभिनेता रणवीर सिंहको डिमाण्ड बढ्दो छ । विबादास्पद फिल्म पद्मावत’ को सफलतासँगै बलिउड अभिनेता रणवीर सिंहको डिमाण्ड र चर्चा चुलिएसँगै रणबीरले आफ्नो रेट पनि ह्वात्तै बढाएका छन् ।

यसैबिच रणबीरले १५ मिनेट नाच्नका लागि ५ करोड भारु डिमाण्ड गरेपनि आयोजकले उक्त रकम दिन तयार भएको छ ।

दिनपछि सुरु हुने इन्डियन प्रिमियर लिग क्रिकेटको उद्घाटन समारोहमा रणबीर करिब १५ मिनेट नाच्नेछन् । आइपीएलले उनलाई प्राथमिकतामा राखेर उनको डिमाण्डलाई पूरा गर्नका लागी तयार भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.