mero sathi tv

यस्तो बन्यो केकी निर्मित ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर

केकी अधिकारीले पहिलो पटक निर्माण गरेको ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको ट्रेलर हो।

ट्रेलरले फिल्म हास्यप्रधान रहेको देखाएको छ।फिल्मका निर्देशक विशाल भण्डारी हुन्। फिल्ममा केकी र बिनोदसंगै प्रियंका कार्की , ऋचा शर्मा लगायतको अभिनय रहेको छ । फिल्म वैशाख १४ मा रिलिज हुनेछ ।

Leave A Reply

Your email address will not be published.